Self Awakening Missionआत्म जागृति मिशन खोजें
सेवा

दीपावलीको शुभ अवसरमा गरिबहरूलाई मिठाई र कपडा वितरण

29 अक्टूबर 20251 मिनट में पढ़ें

१९ अक्टोबरमा, आत्म जागृति मिसन नेपालको टोलीले दीपावलीको शुभ अवसरमा गरिबहरूलाई लड्डु, जेरी, समोसा र नमकिनका जम्मा १०० प्याकेट र कपडा वितरण गर्‍यो।