Self Awakening Missionआत्म जागृति मिशन खोजें
भक्ति

कर्म फल ब्याज को रूपमा मिल्छ ।

2 जुलाई 20242 मिनट में पढ़ें

चिसो को यो चर्चा,की कर्म ठूलो या भाग्य,तर बहस हुदै आइरहेको छ।अहिलेसम्म कोही निष्कर्ष निक्लेको छैन ठूलो कस्लाई मान्ने र सानो कस्लाई मान्ने। आम मानिसको साथ ठूलो ठूलो विद्वान कर्म र भाग्य को रहस्य मा अल्झेको देखिएको छ।जस्तै रुपैया पैसा को बैंक मा जाती तपाईं पूंजी जम्मा गर्नुहुन्छ यस अनुपातमा तपाईंको ब्याज मिल्छ यसप्रकार ईश्वरको श्रीस्टी मा भाग्य दुर्भाग्य सुख दु:ख को कारण मानिस आफ्नो कर्मले नै गरेर आइरहेका छन्।
एकपटक कर्म फल को सिदान्त पूर्णरुपले बुझ्यो भनी मानिस आफ्नो सुख सुविधामा वृद्धि गर्न सक्छ त्यस्तै दुर्भाग्य पनि आफ्नो जीवनबाट टाढा गर्न सक्छ सम्पूर्ण ब्रह्माण्डमा विचरण गर्ने नरदमुनिले पृथ्वीमा एउटा चोर सुनको मोहोर र साधु खाडलमा लडेको देखेर कर्म फलको सिदान्त मा अविश्वास भयो सृष्टि चलाउने वाला भगवान नारायणले देवर्षि नारद को
कर्म, भाग्य र दुर्भाग्य को रहस्य बताउनुभयो किन एउटा चोरलाई पुरस्कार अनि सधुलाइ दण्ड मिल्यो।

चोरलाई किन मोहर मिल्यो र सधु किन खाडलमा लड्यो हेर्दा त यो अन्याय लाग्छ तर कर्म फलको कारण सृष्टि मा प्ररब्धको जन्म हुन्छ। गाई को सेवा गर्नाले धेरै पुण्य प्राप्ति हुन्छ। एकपटक एउटा गाई दलदलमा फेसकोथियो। चोर दलदलमा फसेको गाईलाई बचाउनुको साटो गाईलाई प्रहरगरेर अगाडि बढ्यो ,अगाडि जदाजादा बाटोमा उसले मोहरले भरेको एउटा थैलो भेट्यो। केहीछिन पछाडी एउटा साधुले गइ दलदलमा जीवन र मृत्यु सँग लडिरहेको देख्यो ,उसलेआफ्नो ज्यानको प्रवाह नगरी त्यो गाईलाई दलदलबाट निकाल्यो अनि जब साधु अगाडि बढ्यो त एउटा खाल्डोमा लडेर
घायल भयो। नारदजिले भगवान विष्णुसँग सोध्नुभयो, के यो पृथ्वीमा उल्टो गंगा बगिरहेको छ, चोरलाई दण्ड मिल्नुपर्ने र साधुलाई पुरस्कार, तर उल्टो भयो यस्तो किन?
चोर खजाना बाट वञ्चित भयो अनि साधुलाई मृत्युको स्थानमा जीवन मिल्यो यसप्रकार भगवानले कर्माफल भाग्य_दुर्भाग्य,सुख, दु:ख को रहस्य बताउँदै नरदलाई भन्नुभयो की आँउ तिमीलाई मा बताउँछु कर्म फल सिदान्त को कारणले नै चोर खजाना बाट वञ्चित भयो र साधु को मृत्यु को ठाउँमा जीवनदान मिल्यो।भगवान ले बताउनुभयो कि,उसैपनि चोरको भाग्य मा धेरै ठूलो खजाना भेट्न लेखेको थियो, तर वर्तमानमा उसले गरेको कर्मले उसलाई खजाना बाट टाढा गरेर सिर्फ थोरै मोहर प्रदान गर्नुभयो।

भक्ति में और पढ़ें

सारे लेख

Satguru ki kripa aur Naam Jaap

🙏🏻 ॐ श्री परमहंसाय नमः🙏🏻 ✨ ॥ सतगुरु की कृपा और नाम-जप ॥ ✨ 🌿🍁सतगुरु की कृपा जीवन

11 अक्टूबर 20262 मिनट

श्री सच्चिदानंद धाम में शताब्दी जन्मोत्सव: नवीन मंदिर, 500-सीटर Meditation Hall और गौशाला का उद्घाटन

चांदपुर गाँव, 19–20 सितंबर 2026: श्री सच्चिदानंद धाम में श्री परमहंस सद्गुरु देव दाता दीनदयाल जी महाराज के 100वें जन्म दिवस के अवसर पर दो दिवसीय शताब्दी समारोह आयोजित किया गया। देश-विदेश के विभिन्न स्थानों से आए लगभग…

11 अक्टूबर 20265 मिनट

शारदीय नवरात्रि 2026: तिथियां, घटस्थापना मुहूर्त, पूजा विधि और आध्यात्मिक महत्व

ॐ श्री परमहंसाय नमः जय माता दी शारदीय नवरात्रि भारतीय आध्यात्मिक परंपरा का एक प्रमुख पर्व है, जिसमें नौ दिनों तक माँ दुर्गा के विभिन्न स्वरूपों की आराधना की जाती है। यह समय केवल पूजा-पाठ का नहीं, बल्कि आत्म-अनुशासन,…

11 अक्टूबर 20263 मिनट